कन्दराले ततायो पोखरा

In the News

‘पोखरामा जन्मिएको कन्दरा ब्यान्ड आजको यो कार्यक्रमबाट पुनर्जन्म लिएको छ। यही भावना र यही सोच लिएर हामी हरेक प्रदेशमा जानेछौं, हरेक पोखरेलीलाई नेपाल घुमाउनेछौं। जहाँ जानेछौं त्यहाँ पनि नेपाललाई मनैदेखि माया गर्ने वातावरण बनाउनेछौं,’ कन्दराका गायक विवेक श्रेष्ठले भने।

Stay on the list

Tour dates and new releases, sent when there is something to say.

To join the list, write to kandaraband@gmail.com