Archives: Media Releases
-
Kathmandu Calling Kandara- १४ नोभेम्बर २०२५ (कार्तिक २८)
-
कन्दरा जापान टुर २०२५
-
कन्दरा ब्यान्डले राष्ट्रिय सांस्कृतिक साक्षरता अभियान “संगीत, साहित्य र संगत” सुरु गर्दै |
तीन दशकभन्दा बढी समयदेखि नेपाली लोक-पप संगीतको उज्यालो नाम बनेको कन्दरा ब्यान्डले “संगीत, साहित्य र संगत” नामक राष्ट्रिय सांस्कृतिक साक्षरता अभियान सुरु गर्दै छ। तीन दशकभन्दा बढी समयदेखि नेपाली लोक-पप संगीतमा योगदान दिँदै आएको कन्दरा अब केवल संगीतकार नभई, सांस्कृतिक प्रेरक र राष्ट्रिय चेतनाको आवाज बन्ने प्रतिबद्धता व्यक्त गर्दैछ।