Sruen Gurung

तगारोमा रुमाल राखी……पहिलो पटक भारत जाँदै गर्दा पोखरा सुनौलिको बसमा बजेको यो गीत…मेरो प्यारीसँग छुट्टिएको पीडा अनि त्यो गीत सुन्दै गर्दा आँखा भरि रुँदै पर्देश गएको याद आउँछ। आज १३/१४ वर्ष पछि पनि त्यो ठाँउ र त्यो भावना त्यहीँ जगेको छ। यो गीतले त त्यही पललाई फेरि जीवित बनायो।

Stay on the list

Tour dates and new releases, sent when there is something to say.

To join the list, write to kandaraband@gmail.com