तिमी पारि त्यो गाउँमा…म एक प्लम्बिङ काम गर्ने मान्छे हुँ। यो गीत म सधैं सुन्दै पाइपिङ र धाराको काम गर्छु। गीत सुन्दै गर्दा मेरो सारा दिन गीतमय हुन्छ—काम गरिरहेको हुन्छु, तर गीतले मनमा अर्कै संसार ल्याइदिन्छ। कहिले दिन बित्यो थाहा नै हुँदैन। ❤️
Experience how Kandara evokes nostalgia, belonging, and the feeling of homecoming through the heartfelt emotions of our fans on social media.