Abishek Gurung

अति नै मन परेर कमेन्ट गर्न मन लाग्यो। आहा! कति मिठो, सुन्दर र आनन्द दिने गीत! जति सुनें पनि फेरि फेरि सुनिरहन मन लाग्छ। मैले त यो गीत १००० पटकभन्दा बढी सुनेको छु—र अझै पनि सुन्दै छु। कहिलेकाहीँ त लाग्छ, यो गीत सुन्दै जीवन बिताइहालूँ।

Stay on the list

Tour dates and new releases, sent when there is something to say.

To join the list, write to kandaraband@gmail.com