यहाँ मादल छ, बाँसुरी छ, गिटार छ, अनि सारङ्गीको अनुपम धुन छ। यहाँ छ लोक—र लोकपपको आत्मा। Evergreen Kandara Band! आजको पुस्ताले Kandara Band बाट धेरै सिक्न बाँकी छ। सिकौँ, अनि सिकाऔँ। धन्यवाद Kandara Band—नेपाली संगीतमा लोकपपको सुर ल्याउने, संस्कृति र आधुनिकतालाई एकै सुरमा गुथ्ने तपाईंहरूको अनुपम योगदानका लागि। धन्य तपाईंहरू, धन्यवाद तपाईंहरूको संगीत।