बर्णन गर्नलाई शब्दहरु पनि फिका लाग्छन्…कन्दराका गीतलाई कहिल्यै मर्न नदिनुस्। श्रद्धा र नमन कन्दरा ब्यान्ड लाई, जसले हाम्रो मनका भावनाहरुलाई संगीतमा बाँधेर अमर बनाएको छ।

Tour dates and new releases, sent when there is something to say.
To join the list, write to kandaraband@gmail.com