तिमी पारि त्यो गाउँमा…म एक प्लम्बिङ काम गर्ने मान्छे हुँ। यो गीत म सधैं सुन्दै पाइपिङ र धाराको काम गर्छु। गीत सुन्दै गर्दा मेरो सारा दिन गीतमय हुन्छ—काम गरिरहेको हुन्छु, तर गीतले मनमा अर्कै संसार ल्याइदिन्छ। कहिले दिन बित्यो थाहा नै हुँदैन। ❤️

Tour dates and new releases, sent when there is something to say.
To join the list, write to kandaraband@gmail.com