नेपाली संगीतको प्रतिष्ठित नाम कन्दरा ब्यान्डले वालिङ्गमा आयोजना गरेको भव्य कन्सर्टले संगीत, सम्झना र सामाजिक सन्देशलाई एउटै मञ्चमा उभ्यायो। करिब दुई घण्टा चलेको कार्यक्रममा ८ हजारभन्दा बढी दर्शक सहभागी भए र कन्दराका गीतहरूमा एकै स्वरमा गुञ्जिए। -2026-02-04