‘पोखरामा जन्मिएको कन्दरा ब्यान्ड आजको यो कार्यक्रमबाट पुनर्जन्म लिएको छ। यही भावना र यही सोच लिएर हामी हरेक प्रदेशमा जानेछौं, हरेक पोखरेलीलाई नेपाल घुमाउनेछौं। जहाँ जानेछौं त्यहाँ पनि नेपाललाई मनैदेखि माया गर्ने वातावरण बनाउनेछौं,’ कन्दराका गायक विवेक श्रेष्ठले भने।